८ मंसिर, २०८१ शनिबार

11:06:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिप्रोक्स लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर विक्रीमा

८ जेठ, २०७९

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट उक्त सेयर खरिदका लागि कुनैपनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा सेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

डिप्रोक्स लघुवित्तको २० हजार कित्ता  संस्थापक सेयर विक्रीमा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर विक्रीमा ल्याएको छ । लघुवित्त कम्पनीले २० हजार कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले एक सुचना प्रकाशन गर्दै उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले तोकिएको मितिभित्र कम्पनीको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट उक्त सेयर खरिदका लागि कुनैपनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा सेयर विक्री गरिने कम्पनीले जनाएको छ ।