८ मंसिर, २०८१ शनिबार

10:29:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

म्यादी प्रहरी बिदाई

Nepal Business

७ जेठ, २०७९

म्यादी प्रहरी बिदाई

काठमाण्डौ । देशभर निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीको कार्यकाल सकिएको छ । ७ सय ५३ वटा स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि सरकारले करिव १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।

म्यादी प्रहरीले निर्वाचन सुरक्षाका लागि विशेष भूमिका खेलेका छन् । म्यादी प्रहरीको साथमा नेपाल प्रहरी, शसस्त्र, नेपाली सेना लगाएतको सुरक्षा घेरा रहेको थियो ।