१७ बैशाख, २०८१ सोमबार

05:00:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतीय प्रधानमन्त्री मोदी मायादेवी मन्दिरमा

Nepal Business

२ जेठ, २०७९

मोदीसँगै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा (फोटो सामाजिक सञ्जाल)

भारतीय प्रधानमन्त्री मोदी मायादेवी मन्दिरमा

काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मायादेवी मन्दिरमा पुग्नु भएको छ । सो मन्दिरमा उहाँले दर्शन र पूजाअर्चना गर्नुभएको छ । 

२५६६ औँ बुद्धपूर्णिमाको अवसरमा बौद्ध सम्मेलन केन्द्रको कार्यक्रममा सहभागी हुन उहाँ लुम्बिनी आउनुभएको हो । 

मोदीसँगै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि हुनुहुन्छ ।

प्रधानमन्त्री मोदी केहीबेर अघिमात्रै गौतमबुद्धको जन्मथलो लुम्बिनी पुग्नुभएको हो ।