२१ बैशाख, २०८१ शुक्रबार

02:19:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गुल्मीको इस्मा गाउँपालका वडा नं. ६ मा काँग्रेस सहित गठबन्धका उम्मेदवार विजयी

Nepal Business

१ जेठ, २०७९

गुल्मीको इस्मा गाउँपालका वडा नं. ६ मा काँग्रेस सहित गठबन्धका उम्मेदवार विजयी

गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं. ६ मा काँग्रेस सहित गठबन्धनको प्यानल नै विजयी भएको छ ।

वडा अध्यक्ष पदका उम्मेदवार ढाल बहादुर केसी, खुल्ला सदस्य सुनिता वि.सी. कुँवर, खुल्ला सदस्य गोपाल वि.क., महिला सदस्य खगिश्वरा पोख्रेल र दलित महिला सदस्यमा हुमकला सार्की विजयी हुनुभएको हो ।

यसैगरी इस्माको वडा नं. १ मा पनि काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।