२१ बैशाख, २०८१ शुक्रबार

01:43:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गुल्मीको रेसुङ्गा नगरपालिकामा एमालेका ३ र गठबन्धनका ७ वडाअध्यक्ष विजयी, ४ वडा वडाको मतगणना जारी

Nepal Business

३१ बैशाख, २०७९

गुल्मीको रेसुङ्गा नगरपालिकामा एमालेका ३ र गठबन्धनका ७ वडाअध्यक्ष विजयी, ४ वडा वडाको मतगणना जारी

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका १० वटा वडाको मत गन्दा ७ वटामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको वडा नं. २, ३, ४, ५, ७ र १० मा गठबन्धनका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

यसैगरी वडा नं. १, ६ र ८ मा एमालेका वडा अध्यक्षका उम्मेदवार विजयी भएका छन् ।

१४ वटा वडा रहेको रेसुङ्गा नगरपालिकामा अव ४ वटा वडाको मत गणनागर्न बाँकी रहेको छ ।

अहिले गनिएका मतको परिणाम अनुसार नगरप्रमुखमा १ हजार ३ सय मतले गठबन्धनका उम्मेदवार अगाडि रहेनुभएको छ ।