१५ बैशाख, २०८१ शनिबार

09:00:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मनाङको चामेमा एमालेका उम्मेदवार विजयी

Nepal Business

३१ बैशाख, २०७९

घले ३ सय २० मतसहित विजयी हुनुभएको हो ।

मनाङको चामेमा एमालेका उम्मेदवार विजयी

मनाङ । मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर घले विजयी हनुभएको छ । घले यस अघि पनि पालिका अध्यक्ष हुनुहुन्थ्यो । 

घले ३ सय २० मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाउनुभएको छ ।

चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी हुनुभएको छ ।  एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाउनुभयो ।