८ मंसिर, २०८१ शनिबार
10:02:22 AM
३० बैशाख, २०७९
सर्बाेच्चका न्यायाधीश बम श्रेष्ठको एकल इजलासले उक्त प्रक्रिया अघि नबढाउन अल्पकालिन आदेश दिएको हो ।
काठमाडौँ,
नेपाल बंगलादेश (एनबी) बैंक पाउने नबिल बैंकको सपना तत्कालका लागि रोकिएको छ ।
सर्वाेच्च अदालतले प्राप्ति प्रक्रिाय अघि बनढाउन अल्पकालिन आदेश दिएपछि उक्त प्रक्रिया तत्काललाई रोकिएको छ ।
सर्वाेच्च अदालतले प्राप्ति प्रक्रिाय अघि बनढाउन अल्पकालिन आदेश दिएपछि उक्त प्रक्रिया तत्काललाई रोकिएको छ ।
सर्बाेच्चका न्यायाधीश बम श्रेष्ठको एकल इजलासले उक्त प्रक्रिया अघि नबढाउन अल्पकालिन आदेश दिएको हो ।
एनबी बैंकका शेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले प्राप्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै रिट दायर गर्नुभएको थियो ।
आउँदा जेठ ३ गते अल्पकालिन आदेशलाई निरन्तरता दिने या नदिने भन्नेमा निर्णय गर्न जवाफका लागि सर्बाेच्चले बोलाएको छ ।
उक्त बैंकले मर्जरका लागि जेठ ७ गते विशेष साधारणसभा डाकेको थियो । तर रिट परेपछि प्रभावित हुने देखिएको छ ।