१३ मंसिर, २०८१ बिहिबार
07:42:22 PM
२८ बैशाख, २०७९
महासङ्घले बुधबार एक वक्तव्य जारी गर्दै उक्त आग्रह गरेको हो
काठमाडौँ, २८ वैशाख ।
निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रका उद्योग-प्रतिष्ठानमा काम गर्ने श्रमिक र कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रका उद्योग-प्रतिष्ठानमा काम गर्ने श्रमिक र कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ
महासङ्घले बुधबार एक वक्तव्य जारी गर्दै उक्त आग्रह गरेको हो ।
शुक्रबार देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचनका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।