१३ मंसिर, २०८१ बिहिबार

09:28:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रम तथा कर्मचारीहरुलाई निर्वाचनमा सहभागि गराउन आवश्यक व्यवस्था मिलाउन महासंघको आग्रह

Nepal Business

२८ बैशाख, २०७९

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी नेपाल सरकारले वैशाख ३० गते सार्वजनिक बिदा

श्रम तथा कर्मचारीहरुलाई निर्वाचनमा सहभागि गराउन आवश्यक व्यवस्था मिलाउन महासंघको आग्रह

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघले श्रमिक÷कर्मचारीहरूलाई निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ । 

महासंघले बुधबार विज्ञप्ती जारी गर्दै यहि वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि निजी क्षेत्रका उद्योग÷प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक÷कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउने गरी सहयोग गर्न आग्रह गरेको हो ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी नेपाल सरकारले वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।