८ मंसिर, २०८१ शनिबार
06:53:42 AM
२६ बैशाख, २०७९
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलर १ को खरिददर १२२ रुपैयाँ ७७ पैसा रहेको
काठमाण्डौं । अमेरिकन डलर १ को बिक्रिदर सोमबार १२३ रुपैयाँ ३७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलर १ को खरिददर १२२ रुपैयाँ ७७ पैसा रहेको छ ।
यस्तै युरोको १ खरिददर १२९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३० रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
युके पाउण्ड स्टलिङ १ को खरिददर १५१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसामा कारोबार भइरहेको छ ।
यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा रहेको छ भने कतारी १ रियल खरिददर ३३ रुपैयाँ ४२ रुपैयाँ र बिक्रीदर ३३ रुपैयाँ ५९ पैसा रहेको छ