८ मंसिर, २०८१ शनिबार

06:51:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कतिमा हुँदैछ डलरको कारोबार ?

Nepal Business

२५ बैशाख, २०७९

अमेरिकी १ डलरको बिक्रिदर १२३ रुपैयाँ ३७ पैसा रहेको

कतिमा हुँदैछ डलरको कारोबार ?

काठमाण्डौं । अमेरिकी १ डलरको बिक्रिदर १२३ रुपैयाँ ३७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार लागि  अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ७७ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार युरो १ को खरिद दर १२९ रुपैयाँ ८३ पैसा र बिक्री दर १३० रुपैयाँ ४६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २८ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।  

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८० पैसा रहेको छ। 

यसैगरी जापानीज ऐनको एकको मूल्य एकको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेको छ ।

साउदी रियाल मूल्य एकको खरिद दर ३३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको बैंकले जनाएको छ ।