८ मंसिर, २०८१ शनिबार

05:16:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामाजिक सुरक्षा कोषलाई सरकारले दियो १ अर्ब ६ करोड

Nepal Business

२४ बैशाख, २०७९

हाल जम्मा हुनुपर्ने ८४ प्रतिशत रकम जम्मा भएको छ । प्राप्त रकम योगदानकर्ताको खातामा जम्मा गरिएको कोषण्ले जनाएको छ।

सामाजिक सुरक्षा कोषलाई सरकारले दियो १ अर्ब ६ करोड

काठमाडौं। 

सरकारले सामाजिक सुरक्षा कोषमा १ अर्ब ६ करोड रुपैयाँ उपलब्ध गराएको छ । 

चालु वर्षको बजेटमार्फत् घोषित कोषमा योगदानकर्ताको गत जेठ र असारको योगदान वापतको रकम कोषलाई प्राप्त भएको हो ।

चालु वर्षको बजेटमार्फत् घोषित कोषमा योगदानकर्ताको गत जेठ र असारको योगदान वापतको रकम कोषलाई प्राप्त भएको हो ।

हाल जम्मा हुनुपर्ने ८४ प्रतिशत रकम जम्मा भएको छ । प्राप्त रकम  योगदानकर्ताको खातामा जम्मा गरिएको कोषण्ले जनाएको छ। 

योगदान रकम जम्मा गर्दा तोकिएको महिना अघिको तीन महिना र पछिको तीन गरी ६ महिनामध्ये जुनमा न्युनतम रकम दाखिला भएको छ  ।