८ मंसिर, २०८१ शनिबार
06:46:54 AM
२२ बैशाख, २०७९
आधुनिक प्रविधिको विकासलाई आत्मसाथ गर्दै डलर कार्ड सेवा सुरु गरेको
काठमाण्डौं । कृषि विकास बैक लिमिटेडले डलर कार्ड सेवा सुरु गरेको छ । बैंकले आधुनिक प्रविधिको विकासलाई आत्मसाथ गर्दै डलर कार्ड सेवा सुरु गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले पहिलो ग्राहक अनिता पौडेललाई कार्ड हस्तान्तरण गर्दै सेवाको सुरुवात गर्नुभएको हो ।
सो कार्डबाट विदेशी मुद्रामा आम्दानीको श्रोत नभएका तर नेपाल भित्रै बसि ई–कमर्शको माध्यमबाट अनलाईन सपिङ तथा बिल भुक्तानी गर्नका लागि नेपाल राष्ट्र बैकले उपलव्ध गराएको सीमा भित्र रहि कारोबार गर्न सकिने छ ।