८ मंसिर, २०८१ शनिबार
06:24:45 AM
२१ बैशाख, २०७९
युरोको मूल्य भने घटेको
काठमाण्डौं । अमेरिकन डलरको मूल्य बुधबारस्थिर रहेको छ । अमेरिक १ डलरको खरिद मूल्य १२२ रुपैयाँ १३ पैसा र बिक्री मूल्य १२२ रुपैयाँ ७३ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार युरोको मूल्य भने घटेको छ ।
मंगलबार १ युरोको खरिददर १२८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ११ पैसा कायम भएकोमा बुधबार घटेर खरिददर १२८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२९ रुपैयाँ शुन्य २ पैसा कायम भएको छ ।
यस्तै युके पाउण्ड स्टलिङ १ को खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६८ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा रहेको छ ।