८ मंसिर, २०८१ शनिबार
06:16:43 AM
१९ बैशाख, २०७९
युरो १ को खरिददर १२८ रुपैयाँ ६० पैसा र विक्रीदर १२९ रुपैयाँ २३ पैसामा कारोबार भइरहेको
काठमाण्डौं । अमेरिकन १ डलर विक्रीदर १२२ रुपैयाँ ५९ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकन १ डलरको खरिद मूल्य १२१ रुपैयाँ ९९ पैसा रहेको छ ।
यस्तै युरो १ को खरिददर १२८ रुपैयाँ ६० पैसा र विक्रीदर १२९ रुपैयाँ २३ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी १ युके पाउण्ड स्टलिङको खरिददर १५३ रुपैयाँ ३८ पैसा र विक्रीदर १५४ रुपैयाँ १३ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४० पैसा र विक्रीदर ९ रुपैयाँ ४४ पैसा रहेको छ ।
चाइनिज युन १ को खरिददर १८ रुपैयाँ ४६ पैसा र विक्रीदर १८ रुपैयाँ ५५ पैसा छ ।