२३ बैशाख, २०८१ आइतबार

10:51:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हेटौँडा सडक नभत्काउने, बाइपास बनाउने

Nepal Business

१८ बैशाख, २०७९

वर्तमान बागमती सरकारले मदन भण्डारी स्वस्थ्य प्रतिष्ठान र हेटौँडा अस्पताललाई अलग गरेर गलत गरेको उहाँको भनाइ थियो ।

हेटौँडा सडक नभत्काउने, बाइपास बनाउने

हेटौँला,
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको राजधानी हेटौँडाको सडक नभत्काउने र सडकका लागि बाइपास सडक निर्माण गर्ने बताउनुभएको छ । 

आइतबार हेटौँडामा जिफन्टको एक एसियन हाइवेमा पर्ने सडकखण्डअन्तर्गतको हेटौँडा बजारको बीचमा रहेको सडक फराकिलो बनाएर भत्काउनुभन्दा बाइपास बनाउनुमा आफ्नो दलले जोड दिएको अध्यक्ष ओलीले बताउनुभयो । 

आइतबार हेटौँडामा जिफन्टको एक एसियन हाइवेमा पर्ने सडकखण्डअन्तर्गतको हेटौँडा बजारको बीचमा रहेको सडक फराकिलो बनाएर भत्काउनुभन्दा बाइपास बनाउनुमा आफ्नो दलले जोड दिएको अध्यक्ष ओलीले बताउनुभयो । 

वर्तमान बागमती सरकारले मदन भण्डारी स्वस्थ्य प्रतिष्ठान र हेटौँडा अस्पताललाई अलग गरेर गलत गरेको उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले ‘हू इज केपी ओली’ भन्नेलाई नेपाली जनताले ३० वैशाख गते हुने स्थानीय तह निर्वाचनमा देखाइदिने बताउनुभयो ।