२० बैशाख, २०८१ बिहिबार

01:16:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेगा कलेजका विद्यर्थीले गरे राजनीतिज्ञ र प्रध्यापकसंग छलफल

Nepal Business

१६ बैशाख, २०७९

देशको वर्तमान स्थिति, शिक्षा नीति, विद्यार्थी आकर्षण गर्ने विदेशी विश्वविद्यालयहरूको नेपालमा भएका क्रियाकलाप, रोजगारीका साथै त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक विषयमा छलफल भएको थियो ।

मेगा कलेजका विद्यर्थीले गरे राजनीतिज्ञ र प्रध्यापकसंग छलफल

काठण्माडै । नेपाल मेगा कलेजले नेपाली विश्वविद्यालय र विदेशी डिग्रीमा युवाको आकर्षण विषयक कार्यशाला सम्पन्न गरेको छ ।

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. कुसुम शर्माले विद्यार्थीहरूसंग कार्यशालामा छलफल गर्नुभएको थियो ।

छलफलमा विशेषगरी देशको वर्तमान स्थिति, शिक्षा नीति, विद्यार्थी आकर्षण गर्ने विदेशी विश्वविद्यालयहरूको नेपालमा भएका क्रियाकलाप, रोजगारीका साथै त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक विषयमा छलफल भएको थियो ।

कार्यक्रममा कलेजका अध्यक्ष गोपाल खनाल तथा शैक्षिक निर्देशक दिनेश खनालले विद्यार्थीहरुको सृजनात्मक क्षमता विकासका लागि रचनात्मक कार्यक्रमको आयोजना गर्दै जाने बताउनुभयो ।

कार्यशाला कलेजको कतगमभलत त्तगबष्तिथ अष्चअभि ले आयोजना गरेको हो ।