१७ कार्तिक, २०८१ शनिबार

07:21:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनएमबि बैंकलाई ‘ए’ रेटिङ्ग प्राप्त

१५ बैशाख, २०७९

यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्

एनएमबि बैंकलाई ‘ए’ रेटिङ्ग प्राप्त

काठमाण्डौं । एनएमबि बैंकले ‘ए’ रेटिङ्ग  प्राप्त गरेको छ । ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङ्गलाई स्तर बृद्धि गरि  ‘ए’ रेटिङ्ग प्रदान गरेको हो । 

यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् र यस्ता संस्थाहरुमा कर्जा जोखिम कम रहेको हुन्छ ।

ईक्रा नेपाल लिमिटेड भारत स्थित ICRA Limited (ICRA) of India को सहायक कम्पनीको रुपमा नेपालमा दर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ्ग ऐजेन्सी हो ।