१४ साउन, २०८२ मंगलबार

04:52:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंकका एक साथ १४ शाखा सञ्चालनमा

Nepal Business

१५ बैशाख, २०७९

नबिल बैंकका एक साथ १४ शाखा सञ्चालनमा

काठमाण्डौं । नबिल बैंकले एक साथ १४ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले उपत्यकामा १० वटा र उपत्यका बाहिर ४ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।