८ मंसिर, २०८१ शनिबार

01:33:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आज डलरको भाउ कति ?

Nepal Business

११ बैशाख, २०७९

युरोपियन १ युरोको खरिददर १३१ रुपैयाँ ८८ पैसा र विक्रीदर १३२ रुपैयाँ ५३ पैसा रहेको

आज डलरको भाउ कति ?

काठमाण्डौं । अमेरिकन १ डलरको खरिददर एक सय २२ रुपैयाँ ८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार १ डलरको बिक्रिदर १२२ रुपैयाँ ६८ पैसा कायम भएको छ । 

यस्तै युरोपियन १ युरोको खरिददर १३१ रुपैयाँ ८८ पैसा र विक्रीदर १३२ रुपैयाँ ५३ पैसा रहेको छ । १ युके पाउण्ड स्टलिङको खरिददर १५७ रुपैयाँ शून्य ६ पैसा र विक्रीदर १५७ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

जापानी १० येन को खरिददर ९ रुपैयाँ ५० पैसा र विक्रीदर ९ रुपैयाँ ५५ पैसा रहेको छ । चाइनिज १ युनको खरिददर १८ रुपैयाँ ७९ पैसा र विक्रीदर १८ रुपैयाँ ८९ पैसा छ ।