८ मंसिर, २०८१ शनिबार

01:49:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आज डलरको भाउ कति ? (विनिमयदरसहति)

Nepal Business

९ बैशाख, २०७९

बिक्रिदर १२२ रुपैयाँ १४ पैसा कायम भएको

आज डलरको भाउ कति ? (विनिमयदरसहति)

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले अमेरिकन १ डलरको खरिददर १२१ रुपैयाँ ५४ पैसा कायम गरेको छ ।  बैंकका अनुसार शुक्रबार बिक्रिदर १२२ रुपैयाँ १४ पैसा कायम भएको हो ।

यस्तै युरोपियन १ युरोको खरिददर १३२ रुपैयाँ ६९ पैसा र विक्रीदर १३३ रुपैयाँ ३४ पैसा कायम भएको बैंकले जनाएको छ । 

१ युके पाउण्ड स्टलिङको खरिददर १५८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७७ पैसा कायम भएको छ । चाइनिज १ युनको खरिददर १८ रुपैयाँ ८५ पैसा र विक्रीदर १९ रुपैयाँ ९५ पैसा छ ।

राष्ट्र बैंकका अनुसार जापानी १० येनको खरिददर ९ रुपैयाँ ५० पैसा र विक्रीदर ९ रुपैयाँ ५५ पैसा रहेको छ ।