१७ बैशाख, २०८१ सोमबार

08:31:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भोलीबाट एसईई परीक्षा सुरु (तालिकासहित)

८ बैशाख, २०७९

परीक्षा वैशाख ९ गते शुक्रबारबाट सुरु भएर वैशाख १७ गते शनिबार सकिनेछ ।

भोलीबाट एसईई परीक्षा सुरु (तालिकासहित)

काठमाण्डौं । कक्षा १० को परीक्षा (एसईई) भोली शुक्रबारदेखि सुरु हुँदैछ ।

परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका सार्वजनिक गर्दै वैशाख ९ गतेबाट बिहान ८ बजेदेखि ११ बजेसम्म एसईई सञ्चालन हुने जानकारी दिएको हो।

कार्यालयले वि.सं २०७८ सालको एसईई परीक्षा २०७९ साल वैशाख ९ गतेबाट सञ्चालन गर्न लागेको हो । परीक्षा वैशाख ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ ।