८ मंसिर, २०८१ शनिबार

01:11:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेगा बैंकको कामु सिइओको जिम्मेवारीमा रवीना देशराज श्रेष्ठ

२ बैशाख, २०७९

मेगा बैंकको कामु सिइओको जिम्मेवारीमा रवीना देशराज श्रेष्ठ

काठमाण्डौं । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको पदावधि सकिएर खालि रहेको प्रमुखमा कायम मुकायम कार्यकारी अधिकृतको जिम्मेवारी रवीना देशराज श्रेष्ठलाई दिइएको छ । उहाँले आफ्नो जिम्मेवारी सम्हालिसक्नु भएको बैंकले शुक्रबार जानकारी दिएको हो । 

बैंकको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले अर्को ब्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत रहनु भएका श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।