८ मंसिर, २०८१ शनिबार

01:38:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशी विनिमय दर बुधबार कति ?

३० चैत, २०७८

विदेशी विनिमय दर बुधबार कति ?

काठमाण्डौं । अमेरिकन १ डलरको खरिददर १२१ रुपैयाँ ५२ पैसा र विक्रीदर १२२ रुपैयाँ १२ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युरो १ को खरिददर १३२ रुपैयाँ शुन्य ९ पैसा र विक्रीदर १३२ रुपैयाँ ७४ पैसा छ ।

१ युके पाउण्ड स्टलिङको खरिददर १५८ रुपैयाँ शुन्य ६ पैसा र विक्रीदर १५८ रुपैयाँ ८४ पैसा कायम भएको छ । 

चाइनिज युन १ को खरिददर १९ रुपैयाँ शुन्य ८ पैसा र विक्रीदर १९ रुपैयाँ १७ पैसा छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र विक्रीदर ९ रुपैयाँ ७२ पैसा रहेको छ ।