२४ बैशाख, २०८१ सोमबार

08:19:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशी ऋण नतिर्ने श्रीलंकाको घोषणा, ऊसको काँधमा ५१ अर्ब डलर विदेशी ऋण

Nepal Business

२९ चैत, २०७८

श्रीलंकामा ग्याँस ६ हजार ५०० प्रति सिलिण्डर र चिनी प्रतिकिलो ५०० पुगिसकेको छ ।

विदेशी ऋण नतिर्ने श्रीलंकाको घोषणा, ऊसको काँधमा ५१ अर्ब डलर विदेशी ऋण

काठमाडौँ,

श्रीलंकाले ५१ अर्ब डलर बराबरको विदेशी ऋण नतिर्ने घोषणा गरेको छ । चरम आर्थिक संकटका कारण श्रीलंका बाध्य भएर उक्त घोषणा गरेको हो ।

कोरोनाले पर्यटन ठप्प हुँदा ठुलो मार परिरकेको छ भने आर्थिक अबस्था खराव हुनुमा अन्य धेरै कारण जोडिएको छ ।  

खाद्यान्न लगायत अत्यावश्यक वस्तुको आपूर्तिका लागि उक्त घोषणा गरिएको त्यहाँको सरकारले जनाएको छ ।  
ऊ सँग डलर सञ्चिति पनि निक्कै कम छ ।

 मंगलबारै उसले उक्त जानकारी गराएको हो ।

इन्टरनेशनल मनिटरी फन्ड आइएफमफसँग प्याकेजका लागि सहयोग माग पनि गरेको छ । त्यहाँ महंगी २० प्रतिशतले बढेको छ भने दैनिक १३ घण्टा लोडसेडिङ ।

सन् १०४८ मा स्वतन्त्र भएपछिको सबैभन्दा ठुलो आर्थिक संकटमा श्रीलंका पुगेको छ । 

श्रीलंकामा ग्याँस ६ हजार ५०० प्रति सिलिण्डर र चिनी प्रतिकिलो ५०० पुगिसकेको छ ।

कोरोनाले पर्यटन ठप्प हुँदा ठुलो मार परिरकेको छ भने आर्थिक अबस्था खराव हुनुमा अन्य धेरै कारण जोडिएको छ ।  
श्रीलंका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन -सार्क) को सदस्य राष्ट्र हो ।