२१ बैशाख, २०८१ शुक्रबार

09:23:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

देशलाई श्रीलंक जस्तो बनाउन खोजियोः अर्थमन्त्री शर्मा

Suraj Chalaune

२८ चैत, २०७८

अहिलेको अर्थतन्त्र सकरात्मक दिशातिर गइरहेको अर्थमन्त्री शर्माको दावी छ। ‘देशको अवस्था नाजूक छैन’, उहाँले भन्नुभयो । यस्तै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई ओलीलाई संकेत गर्दै चुनावी रकमदेखि सामाजिक सुरक्षा भत्ता समेत दिन नसकेको भनेर हल्ला चलाएको बताउनुभयो ।