१७ बैशाख, २०८१ सोमबार

11:41:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिसानको अध्यक्षमा सिलवाल र महासचिव भण्डारी चयन, कार्य समिति (सूचीसहित)

२७ चैत, २०७८

१५ जना उपाध्यक्ष, ६ जना सचिव, १ जना कोषाध्यक्ष र १ जना सहकोषध्यक्ष सहित ३२ जना केन्द्रीय सदस्य निर्वाचित भएकाछन्

हिसानको अध्यक्षमा सिलवाल र महासचिव भण्डारी चयन, कार्य समिति (सूचीसहित)

काठमाडौं । उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को अध्यक्षमा रमेश कुमार सिलवाल सर्वसम्मत चयन हुनुभएको छ । 

काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले सिलवाललाई अध्यक्षमा चयन गरेको हो ।

हिसानको वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा, नवराज पाण्डे र महासचिवमा लोकबहादुर भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी १५ जना उपाध्यक्ष, ६ जना सचिव, १ जना कोषाध्यक्ष र १ जना सहकोषध्यक्ष सहित ३२ जना केन्द्रीय सदस्य निर्वाचित भएकाछन् ।