२२ बैशाख, २०८१ शनिबार

10:30:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वर्तमान सरकार देशलाई आर्थिक संकटतर्फ धकेल्दै छ : विष्णु पौडेल

२७ चैत, २०७८

नेकपा एमालेको प्रचार विभागले काठमाण्डौमा गरेको कार्यक्रममा बोल्नुहुँदै पौडेलले देशको आर्थिक अवस्था जोखिम उन्मुख अवस्थामा पुग्दा सरकार एउटा गभर्नरलाई कार्वाही गरेर बसेको बताउनुभयो ।