८ मंसिर, २०८१ शनिबार

12:38:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गभर्नर अधिकारी निलम्वित

Nepal Business

२५ चैत, २०७८

सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा छानविन समिति बनाइएको छ

गभर्नर अधिकारी निलम्वित

काठमाडौँ, 
सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । 

मन्त्रिपरिषद् बैठकको निर्णयानुसार अधिकारी निलम्बित भएको जनाइएको छ । बैठकले छानविन प्रक्रिया अघि बढाउँदै जाँचबुझ समिति गठन गरेपछि स्वत निलम्बन भएका हुन् ।

मन्त्रिपरिषद् बैठकको निर्णयानुसार अधिकारी निलम्बित भएको जनाइएको छ । बैठकले छानविन प्रक्रिया अघि बढाउँदै जाँचबुझ समिति गठन गरेपछि स्वत निलम्बन भएका हुन् ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा छानविन समिति बनाइएको छ ।

डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिइएको जानकारी प्राप्त भएको छ । 

श्रोतका अनुसार देशको आर्थिक अवस्था विग्रँदै गएको र महत्वपूर्ण सूचनाहरु चुहाएको आरोप अधिकारीमाथि छ । त्यही आधारमा निलम्बन गरिएको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले निलम्बन भएको पुष्टि गर्नु भएको छ ।