विद्युत व्यापारका लागि अनुमति प्रदान गर्ने तयारी अन्तिम चरणमा ।
Nepal Business
२५ चैत, २०७८
नेपालमा पछिल्लो समय विद्युत उत्पादन बढिरहेको छ । विद्युत व्यापारको सम्भावना रहेको नेपाल अन्तरदेसीय विद्युत व्यापारका लागि बाटो खोल्न नीतिगत व्यवस्था गर्ने तयारी अन्तिम पुगेको जनाइएको छ ।