१६ चैत, २०८० शुक्रबार

03:21:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चोभारको सुख्खा बन्दरगाहा उद्घाटनमा काँग्रेसले तीन पटक रोक्यो : केपी ओली

Nepal Business

२५ चैत, २०७८

नेपालको एक महत्वपूर्ण मानिएको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाहा प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको छ । यसको सिलान्यास एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो ।

चोभारको सुख्खा बन्दरगाहा उद्घाटनमा काँग्रेसले तीन पटक रोक्यो : केपी ओली