१ मंसिर, २०८१ शनिबार
03:07:51 AM
२३ चैत, २०७८
काठमाण्डौं– हिम इलेक्ट्रोनिक्स प्रा.लि र डोको रिसाइक्लर्सबीच ई–फोहोर व्यवस्थापनका लागि सम्झौता भएको छ ।
उक्त सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो ।
आफूहरु स्मार्ट सस्टेनिबिलिटीमा विश्वास कम्पनीहरुले जनाएका छन् ।