१९ कार्तिक, २०८२ मंगलबार
02:31:49 PM
१६ चैत, २०७८
            काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सञ्चालक सुनिल कुमार न्यौपानेले राजिनामा दिनुभएको छ । बैंकको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेको राजिनामा स्वीकृत गरेको बैंकले बुधबार एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।
