१४ बैशाख, २०८१ शुक्रबार

01:25:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिमस्टेक सम्मेलनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्दै

१६ चैत, २०७८

बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिमस्टेक सम्मेलनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्दै


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास बिमस्टेक को सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट आज बिहान ९ बजे भर्चुअल रूपमा बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन भने परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बो पुगिसक्नुभएको छ ।