७ मंसिर, २०८१ शुक्रबार

06:34:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विन नेपाल लघुवित्तले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

१४ चैत, २०७८

चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश गरि कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

विन नेपाल लघुवित्तले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

काठमाडौं ।
विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्त कम्पनीले गत आर्थिक वर्ष को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । चैत १३ गते बसेको लघुवित्तको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश गरि कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण गरिने कम्पनीले जनाएको छ ।