७ मंसिर, २०८१ शुक्रबार

07:13:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जाल्पा सामुदायिक लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

१३ चैत, २०७८

अब जाल्पा सामुदायिकको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्नेलगायतका सम्पूर्ण कामहरु प्रभु क्यापिटलले गर्नेछ।

जाल्पा सामुदायिक लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिस्ट्रार नियुक्त गरेको छ । लघुवित्तले सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।  लघुवित्तको सञ्चालक समितिको निर्णयअनुसार प्रभु क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो।

अब जाल्पा सामुदायिकको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्नेलगायतका सम्पूर्ण कामहरु प्रभु क्यापिटलले गर्नेछ।