७ मंसिर, २०८१ शुक्रबार
06:57:02 PM
११ चैत, २०७८
काठमाण्डौं । नेपाल राष्ट्र बैकले उपदान तथा पेन्सन कोषमा रहेको रकमलाई मुद्धती निक्षेपमा लगानी गर्नको लागि सूचना जारी गरेको छ ।
राष्ट्र बैकले मान्यता प्राप्त बैक तथा वित्तीय संस्थाहरुलाई मुद्धती रकममा आवश्यक ब्याजदर प्रस्ताव गरि चैत्र १६ गते दिनको ३ः०० बजे भित्रमा आवश्यक रकम समेत खुलाई प्रस्ताव पेश गर्न अनुरोध गरिएको छ ।