१९ कार्तिक, २०८२ मंगलबार
08:46:09 AM
११ चैत, २०७८
            काठमाडौं ।
जागीरको खोजीमा हुनुुहुनेहरुको लागि खुसीको खवर छ । नेपाल राष्ट्र बैंकमा विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले करारमा अधिकृत (टाइपिस्ट, डिजाइनर, कम्पाइलर) ५ जना माग गरेको हो ।
यस्तै बैंकले अधिकृत (सिक्का, मुद्रण,टकमरी) मा १ जना माग गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिहरुले चैत १० गतेदेखि २४ गतेसम्म अनलाइ माध्यमबाट आवेदन दिन बैकले आग्रह गरेको छ ।
