७ मंसिर, २०८१ शुक्रबार
07:24:18 PM
१० चैत, २०७८
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ हजार १ सय रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
काठमाडौं ।
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बिहीबार नेप्सेमा जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस सेयरपश्चात नेप्सेले प्रतिकित्ता ३ हजार रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ हजार १ सय रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।