४ जेठ, २०८१ शुक्रबार

11:17:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा नेपाल टेलिकमको २० प्रतिशत बोनस समायोजन, समायोजन मूल्य कति ?

१० चैत, २०७८

नेप्सेले आज (बिहीबार) को अन्तिम कारोबार मूल्य १४ सय ६५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेप्सेमा नेपाल टेलिकमको २० प्रतिशत बोनस समायोजन, समायोजन मूल्य कति ?

काठमाडौं ।
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सेयरमूल्य समायोजन भएको छ । बिहीबार नेपाल टेलिकमको २० प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १२ सय २० रूपैयाँ ८३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले आज (बिहीबार) को अन्तिम कारोबार मूल्य १४ सय ६५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।