७ मंसिर, २०८१ शुक्रबार

07:08:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धौलागिरी लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

१० चैत, २०७८

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रूपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

धौलागिरी लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

काठमाडौं ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । लघुवित्तले आईपीओ निष्कासन गर्न फागुन २३ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रूपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।