७ मंसिर, २०८१ शुक्रबार

03:35:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकले सार्वजनिक गर्यो २०७९ सालमा बैंक बिदाको सूची, कुन–कुन दिन हुन्छन् बिदा ? (सूचीसहित)

८ चैत, २०७८

राष्ट्र बैंकले विभिन्न चाडपर्वका लागि ३४ दिन सार्वजनिक बिदा दिने भएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गर्यो २०७९ सालमा बैंक बिदाको सूची, कुन–कुन दिन हुन्छन् बिदा ? (सूचीसहित)

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले २०७९ सालमा बैंक बिदा हुने दिन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले विभिन्न चाडपर्वका लागि ३४ दिन सार्वजनिक बिदा दिने भएको हो ।

राष्ट्र बैंकले २०७९ वैशाख १ गतेदेखि कात्तिक १५ र माघ १६ गतेदेखि चैतसम्म बिहान १० बजेदेखि ५ बजेसम्म बैंकहरु सञ्चालन हुने जनाएको छ । यस्तै कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराहन्न ४ बजेसम्म बैंक तथा वित्तीय संस्था खुल्ने पनि राष्ट्र बैंकले जनाएको छ । प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराहन्न १२ः३० बजेसम्म खुल्ने छन् ।