२४ बैशाख, २०८१ सोमबार

06:07:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

क्रिप्टोकरेन्सीको विज्ञापनमा अभिनेत्री प्रियांकाको तस्वीर, सिआइवीले बढायो निगरानी, बोलाएरै सोधपुछ

Nepal Business

६ चैत, २०७८

उनको तस्वीर दुरुपयोग भएको हो वा आफैँ प्रयोग गर्न अनुमति दिएको हो भनेर प्रहरीले अहिले अनुसन्धान गरिरहेको हो

क्रिप्टोकरेन्सीको विज्ञापनमा अभिनेत्री प्रियांकाको तस्वीर, सिआइवीले बढायो निगरानी, बोलाएरै सोधपुछ

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ

क्रिप्टोकरेन्सीको विज्ञापनमा देखिएपछि अभिनेत्री प्रियांका कार्कीमाथि प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी)ले निगरानी बढाएको छ । 

नेपालमा यो यसलाई अवैध मानिन्छि । सामाजिक सञ्जालमा देखिएको विज्ञापनमा उनको तस्वीर देखिएको छ । 

कार्कीलाई आइतबार सिआइवीले बोलाएरै सोधपुछ गरेको छ । उनको तस्वीर दुरुपयोग भएको हो वा आफैँ प्रयोग गर्न अनुमति दिएको हो भनेर प्रहरीले अहिले अनुसन्धान गरिरहेको हो ।

नेपालमा यो यसलाई अवैध मानिन्छि । सामाजिक सञ्जालमा देखिएको विज्ञापनमा उनको तस्वीर देखिएको छ । 
खास कुरो के हो भनेर सोधपुछ गरेका छौँ, अझै जानकारी लिन बाँकी छ , सिआइवकिा एक अधिकृतले भन्नुभयो ।