३० चैत, २०८१ शनिबार

10:55:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विकास खर्च बढाउने र पर्यटन क्षेत्र चलाए मात्र अर्थतन्त्र सुध्रिन्छः शेखर गोल्छा

Suraj

४ चैत, २०७८

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारी खर्च नहुने राष्ट्रको दिर्घरोग भएको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ५५ औँ स्थापना दिवसका अवसरमा अध्यक्ष गोल्छाले सरकारी खर्च नहुने कुनै निश्चित सरकारको रोग नभएर यो राष्ट्र कै रोग भएको बताउनु भएको हो ।