३० चैत, २०८१ शनिबार

10:56:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थतन्त्र पुरानै लयमा फर्काउन प्रयास गर्दैछौंः अर्थमन्त्री शर्मा

Suraj

४ चैत, २०७८

अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औँ स्थापना दिवसका अवसरमा शुक्रवार उनले देशको अर्थतन्त्र बलियो बनाउने प्रयास भइरहेको उल्लेख गरे ।