१ मंसिर, २०८१ शनिबार

09:14:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एभरेष्ट बैंकको नयाँ शाखा थिमि र काँडाघारीमा

४ चैत, २०७८

देशभरका ११२ शाखा संजाल, प्रादेशिक कार्यालय, १४५ एटीएमबाट वित्तीय सेवा दिँदै आएको छ।

एभरेष्ट बैंकको नयाँ शाखा थिमि र काँडाघारीमा

काठमाण्डौं

एभरेष्ट बैंकले आफ्ना नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखा विस्तार गर्ने क्रममा बैंकले भक्तपुरको थिमि र काठमाडौंको काँडाघारीमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

थिमि शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा गर्नु भएको हो । 

यस्तै काँडाघारी शाखाको उद्घाटन बैंकका संचालक श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त रुपमा गर्नुभयो । बैंकले

देशभरका ११२ शाखा संजाल, प्रादेशिक कार्यालय, १४५ एटीएमबाट वित्तीय सेवा दिँदै आएको छ। बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन्।

बैंकले सरकारको राजस्व संकलन गर्न ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको जनाएको छ।