८ मंसिर, २०८१ शनिबार

06:40:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल आयल निगम लिमिटेडको ४० औं वार्षिक साधारण सभा चैतमा हुने

Nepal Business

४ चैत, २०७८

साधारण सभा यसै चैत २५ गते निगमको सभाकक्ष टेकूमा दिउँसो १ बजे सुरु हुने नेपाल आयल निगमले जानकारी दिएको हो ।

नेपाल आयल निगम लिमिटेडको ४० औं वार्षिक साधारण सभा चैतमा हुने

काठमाण्डौं

नेपाल आयल निगम लिमिटेडको ४० औं वार्षिक साधारण सभा हुने भएको छ । सो साधारण सभा यसै चैत २५ गते  निगमको सभाकक्ष टेकूमा दिउँसो १ बजे सुरु हुने नेपाल आयल निगमले जानकारी दिएको हो । 

कम्पनीको चैत २ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

सो सभामा आव २०७७ र ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८ र ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने निगमले जनाएको छ ।