१ मंसिर, २०८१ शनिबार
10:25:11 PM
३ चैत, २०७८
ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकमा आवेदन दिन सकिने छ ।
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ ।
नारायणी डेभलपमेन्ट बैंकले १ लाख ४५ हजार ६४९ कित्ता सेयर लिलामी गर्न लागेको छ । उक्त लिलामी प्रक्रिया यही १० गतेदेखि शुरु हुने बैँकले जनाएको छ ।
लिलामी हुनेमा आवेदन नपरेको एक लाख ३१ हजार ९९८ संस्थापक र १३ हजार ६५१ कित्ता सर्वसाधारण समूहतर्फको सेयर छ ।
लिलामी हुनेमा आवेदन नपरेको एक लाख ३१ हजार ९९८ संस्थापक र १३ हजार ६५१ कित्ता सर्वसाधारण समूहतर्फको सेयर छ । लिलामीका लागि कम्तिमा शेयर मुल्य १०० तोकिएको छ ।
त्यसका लागि चैत १७ सम्म आवेदन दिन सकिने जनाइएको छ । ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकमा आवेदन दिन सकिने छ ।