२० बैशाख, २०८१ बिहिबार

07:52:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जापानमा ७ दशमलव ३ रेक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी

२ चैत, २०७८

२ बजेर ३६ मिनटमा गएको भूकम्पबाट के कति क्षति भयो भन्ने बारे जानकारी आईनसकेको

जापानमा ७ दशमलव ३ रेक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी

टोकियो । जापानको नामी र फुकुसीमा ७ दशमलव ३ रेक्टर स्केटलको भूकम्प गएको छ ।

जापानको समय अनुसार दिउँसोको २ बजेर ३६ मिनटमा गएको भूकम्पबाट के कति क्षति भयो भन्ने बारे जानकारी आईनसकेको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

भूकम्प जमिनको सतहबाट ३६ किलोमिटर गहिराईमा गएको जनाइएको छ । योसंगै आजै अन्य पराकम्पहरुपनि गईरहेको जापान सञ्चारमाध्ययमहरुले जनाएका छन् ।