३० चैत, २०८१ शनिबार

11:10:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मिथिला होलीको रौनक काठमाडौँ उपत्यकामै | Mithila Holi celebrated in Kathmandu Valley

२ चैत, २०७८

होलीको रौनक सुरु भइसकेको छ । भोली काठमाडौँ लगायतका पहाडी क्षेत्रमा होली अर्थात फागु पूर्णिमा मनाइदैछ । पहाडी क्षेत्रमा मनाएको एक दिन पछि तराई तथा मधेश क्षेत्रमा होली मनाउने परम्परा रहेको छ । आज तराईको मिथिला क्षेत्रमा मनाइने होली काठमाडौँ उपत्यकामा मनाइएको छ ।